Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

वीरगञ्ज – ३१ कोनियामा किसानलाई कृषि उपकरण वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा किसानहरुलाई सिंचाईका लागि पानी तान्ने विद्युतीय मोटर र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरिएको छ । यस्तै त्यहाँ वृक्षारोपण पनि गरिएको छ ।धान पकेट विकास कार्यक्रम तथा समृद्विका लागि वन परियोजना कार्यक्रम अन्तर्गत कृषि उकपरण वितरणा र वृक्षारोपण गरिएकाो हो ।

बिहीबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले किसानहरुलाई १२ थान विद्युतीय मोटर र ३० थान स्प्रे ट्यांकी वितरण गरेका हुन् ।यस्तै उपमेयर आलमले उद्घाटन गरेको वृक्षारोपण कार्यक्रममा फलफुल प्रजातिका १ हजार वठा विरुवाहरु पनि रोपिएको छ ।

कार्यक्रममा बोल्दै उपमेयर आलमले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परिरहेको बताए ।अहिले वर्षा नहुदाँ खेतीयोग्य जग्गा बाँझो भइरहेकाले त्यसैलाई मध्यनजर गरि सिंचाइका लागि विद्युतीय मोटर वितरण गर्नु परेको उपमेयर आलमले बताए । उनले भने,‘ जलवायु परिवर्तन हामीले रोक्न त सक्दैनौ तर हामीले वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्छौँ ।” ‘एक घर एक रुखको नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाए ।

वीरगञ्ज महानगरपालिकाको सहयोग तथा शान्ति सदभाव कृषक समूह र मेलमिलाप कृषक समूहे आयोजना गरेको कार्यक्रममा वडाअध्यक्ष , स्थानीयवासी लगायतको पनि सहभागीताा थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० श्रावण ४,बिहीबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० श्रावण ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद