Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगञ्ज : सात दिने श्रीमद् भागवाद कथा ज्ञान यज्ञको आयोजना हुँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा सात दिने श्रीमद् भागवाद कथा ज्ञान यज्ञको आयोजना हुन लागेको छ ।

श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा भोलिदेखि अर्थात् साउन २ गते देखि सात दिने श्रीमद् भागवाद कथा ज्ञान यज्ञको आयोजना हुन लागेको हो ।

भोलीदेखि सुरु हुने यज्ञ आगामी साउन ८ गतेसम्म चल्ने सञ्चालकहरूले जनाएका छन् । वीरगञ्जस्थित गीता मन्दिर परिसरमा हुने यज्ञमा चर्चित कथा ब्यास पूज्य श्री जितेन्द्र पाराशारले कथा ज्ञान यज्ञ गर्ने छन् ।

प्रत्येक दिन अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म चल्ने यज्ञमा नेपालदेखि भारतसम्मका श्रद्धालुहरू आउने अनुमान गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८० श्रावण १,सोमबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८० श्रावण १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद