Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ,४० जनाले रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३०,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रिस्कूलका प्रधानाध्यापक विजयकुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६ जना महिलासहित ४० जनाले रक्तदान गरेका छन् । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको प्रिस्कूलका प्रधानाध्यापक बलले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदान गरेर पुण्य कमाउन वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले आग्रह गरे । बढ्दै गएको रगतको मागलाई पूर्ती गर्न सबैले रक्तदान गर्नुपर्नेमा चौगाईले जोड दिए ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, केन्द्रीय सदस्य छेदूप लामा, राहुल श्रीवास्तव, सुरजबाबु पटेल, पर्सा रेफरी एसोसिएसनका अध्यक्ष अर्जनु गुप्ता, रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रापोलिसका अध्यक्ष रेशु अग्रवाल, अनिल जयसवाल, प्रकाश कर्णलगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार ३०,शनिबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद