Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा भन्सार छलीका सामग्री बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रहरी चौकी बसपार्क, अस्थाई प्रहरी पोष्ट ईनर्वा, प्रहरी चौकी ईनर्वा, ईलाका प्रहरी कार्यालय छपकैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विभिन्न स्थानबाट १ लाख  हजार मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार भारतबाट अवैध रुपमा ल्याइएका विभिन्न सामग्री बरामद गरिएको हो ।

चोलोको थान कपडा ५ थान, नेटको कपडा ५ थान, सुरुवालको कपठा १ थान, कुर्ता सुरुवाल २० पिस, गोल्डेन ओक २८ पिस, ९६ किलोग्राम चिनी, मोटरसाइकलको ट्युब ६२ पिस र विभिन्न मोबाइलका पार्टपूर्जा १ झोला बरामद गरिएको डिएसपी गिरीले बताए ।

त्यस्तै कस्तुरी रक्सी ५५ बोत्तल र ३ थान थानको कपडा पनि बरामद गरिएको छ । बरामद सामग्रीलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको डिएसपी गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० असार २८,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० असार २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद