Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा बन्ने चिडियाखानाको चारकिल्ला तोकियो, ५० हेक्टर वन ओगट्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २७,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा बन्ने चिडियाखानाको चार किल्ला तोकिएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चारकिल्ला तोकेको हो ।

मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका–३२ स्थित सबैया साझेदारी वनको ५० हेक्टर जमिनमा प्राकृतिक चिडियाखाना बन्ने छ ।

मन्त्रालयका अनुसार पूर्वमा रामवन बस्ती, पश्चिममा सोलखपुर जाने बाटो, उत्तरमा १० बिगाहा फेन्सदेखि भेडाहा खोला जाने बाटो र दक्षिणमा टिकघारे क्षेत्र भित्रको सामुदायिक वनलाई प्राकृतिक चिडियाखाना बनाइने भएको छ ।

सरकारले २७ भदौ २०७९ मै सामुदायिक वन स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार चार किल्ला तोकिएको मन्त्रालयले जनाएको छ ।

चिडियाखानाका लागि अर्थमन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति पनि दिइसकेको वन मन्त्रालयले जनाएको छ । जसबाट चिडियाखानाको क्षेत्रमा तारबार गर्न, गुरुयोजना बनाउने लगायत काममा खर्चिने छ । online khabar

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार २७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद