Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा प्रहरीद्वारा १०५ केजि अबैध लागू औंषध गाजा सहित ट्रक बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २६,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारा प्रहरीले १०५ किलो अबैध लागू औंषध गाजा सहित एक ट्रक बरामद गरेको छ । ना. १ क ३२०५ नम्बरको ट्रकमा लागू औंषध गाजा १०५ केजि बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले जानकारी दिनुभयो ।

मंगलवार बिहान अन्दाजी ७:०० बजेको समयमा ना. १ क ३२०५ नम्बरको ट्रकमा लागू औंषध गाजा लुकाई छिपाई ल्याई रहेको भनी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट सन्युक्त रुपमा खटिएको प्रहरी टोलिले उक्त नम्बरको ट्रक खोज तलास गर्दै जानेक्रममा बिहान ७:२० बजे जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ पुर्व पश्चिम लोकमार्ग सडक खण्डको पुर्व साईडको नालामा ना. १ क ३२०५ नम्बरको ट्रक पल्टिएको अवस्थामा रहेको सो ट्रकमा चालक तथा सहचालक समेत नभएकोले उक्त नमूनाको ट्रक चेकजाँच गर्दा सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बा भित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागु औंषध गाजा १०५ केजि बरामद भएकोले बरामद लागू औंषध गाजा सहित उक्त ट्रक नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखेको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोज तलास लगायतको अनुसन्धान कार्य भैई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होमेन्द्र बोगटिले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० असार २६,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० असार २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद