Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वडाअध्यक्ष परागद्वारा २ वटा विद्यालयमा नगद १/१ लाखसहित विद्यार्थीलाई १७ सय कपी वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २६,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० को वडा कार्यालयले २ वटा विद्यालयलाई आर्थिक तथा शैक्षिक सहयोग गरेको छ ।

वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले वडा कार्यालयको बजेटबाट नेपाल राष्ट्रिय आधारभुत विद्यालय अपौनी र निरन्जन साह कलवार आधारभुत विद्यालय हर्पतगञ्जलाई १÷१ लाख रकम आर्थिक सहयोग गरेका छन् ।

दुवै विद्यालयमा पुगेर वडाअध्यक्ष परागले विद्यालयका प्रधानाध्यापकहरुलाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । साथै सोही अवसरमा वडाअध्यक्ष परागले दुवै विद्यालयका विद्यार्थीहरुलाई १ हजार ७ सय थान कपी पनि वितरण गरेका छन् ।

विद्यालयको विकास र सुधारका क्षेत्रमा खर्च गर्ने हेतुले वडा कार्यालयमार्फत आर्थिक सहयोग गरेको वडाअध्यक्ष परागले बताए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० असार २६,मंगलवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० असार २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद