Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज वडा नं १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएको छ।

सवारी दुर्घटनाको मसध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएकाे छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष अध्यक्ष सुशील साह कानुकाे पहलमा वडास्तरीय बजेटबाट वडा नं नम्बर १० को विभिन्न ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे हाे ।

वडाअध्यक्ष कानुका अनुसार, ठाकुराम क्याम्पसबाट सिर्सिया जाने चाेक, बालमन्दिर चाेक, टाउन हल अगाडि, नेपाल राष्ट्र बैंक अगाडि , अशाेकवाटीका जाने चाेक र आदर्श स्कुल अगाडि गरि ६ स्थानमा स्पिड ब्रेकर लगाइएको हाे ।

वीरगञ्ज सहरकाे केन्द्रमा रहेकाे वडा नम्बर १० मा तिब्र गतिको कारण सवारी दुर्घटना हुने क्रम बढेपछि त्यसैलाई मध्यनजर गरि स्पिड ब्रेकर लगाइएको वडाअध्यक्ष कानुले बताए।

वडा अध्यक्ष कानु ले भने पहिलाे चरणमा २ लाख रुपैयाँको लागतमा ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे भन्दै उनले आगामी आर्थिक वर्षमा फेरि बजेट विनियाेजन गरि वडाका अन्य स्थानहरुमा पनि स्पिड ब्रेकर लगाइने वडा अध्यक्ष कानुले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतकाे सरूवा, काजमा कोमल शाह आउने
मुख्य समाचार

पर्सामा एकै दिन तीन घटनाः आत्महत्या, कुटपिट र हत्या

प्रकाशित : २०८० असार २३,शनिबार
वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद