Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्रोत नखुलेको ४ लाखसहित एक जना भारतीय नागरिक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा शुक्रबार वीरगञ्ज भन्सारस्थित मूलगेट चेक प्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प १९३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा भारत बिहार पुर्वी चम्पारण वाजितपुर पोस्ट पञ्चायत–४ बस्ने ३७ वर्षीय राकेश जयसवालले स्कुटरको डिकीमा लुकाइराखेको ४ लाख रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका जयसवाललाई थप कारवाही तथा आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ पाण्डेले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०८० असार २२,शुक्रबार
अवैध क्रिप्टो कारोबार गर्ने तीन जना समातिए
आर्थिक

अवैध क्रिप्टो कारोबार गर्ने तीन जना समातिए

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद