Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठाेरीमा सशस्त्र प्रहरीद्वारा बरामद मदिरा नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ स्याउलीवस्तीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध घरेलुु मदिरा बरामद गरि नष्टट गरेको छ।

सशस्त्र प्रहरी बल गुल्म सुवर्णपुर बाट सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीको नेतृत्व खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले ठोरी गाउँपालिका वडा नम्बर ४ स्याउलीवस्तीको नाका हुँदै भारत लैजादै गरेको अवस्थामा प्लास्टिकमा प्याकिङ गरिएकाे ५ वटा बोरामा रहेको २०४ लिटर घरेलु मदिरा बरामद गरेको थियाे ।

बरामद गरिएको मदिरा वडाअध्यक्ष अष्टबहादुर लोप्चन, स्थानीयवासी, नेपाल प्रहरी र सन्चारकर्मीको रोहबरमा नष्टट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक खातीले जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० असार २२,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद