Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पहिरो मा पुरिएर डाेजर चालकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मुगुको गमगढि तारापानी सडकमा माथि बाट आयको पहिरो मा पुरिएर डाेजर चालकको मृत्यु भएको छ ।

पहिरोले अवरुद्ध गमगढि तारापानी सडकमा खुलाउन गएको डाेजर काम सकाएर फर्कदै गर्दा छायांनाथ रारा नगरपालिका ३ फुलि बामधारामा आयको पहिरो मा पुरिएर डाेजर चालकको मृत्यु भएको हो ।

चालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका ७ का अन्दाजी २४ बर्षका पवन घिमिरेको मृत्यु भएको हो । बिहिवार राती ९ बजे काम सकाएर फर्कदै गर्दा सडक माथी बाट पहिरो आई डाेजर पुरिएरको र चालकको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी ४५ गुल्मका प्रहरी नाय उपरीक्षक डम्बर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी मुगुका अनुसार हिजोरात्ती स्थानीयले खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी तत्काल घटनास्थल तफ प्रस्थान गरेको र हिजो पहिरो पन्छाउनु सम्भव नभएको र आज बिहाना अर्को डाेजर मार्फत पहिरो पन्छाई सब निकाली पोस्टमार्टमको लागि जिल्ला अस्पताल मुगु मा पठाइएको बताए ।

डाेजर सोरुगाउँपाली का ६ रतन बहादुर शाहीको onetest डाेजर पहिरोले पुरिएर कच्याक्कुचुक भएको छ । यसका विषयमा थप अनुसार भइरेको जिल्ला प्रहरी मुगुले जानकारी दियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० असार २२,शुक्रबार
वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी
मुख्य समाचार

वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद