Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रिय वाण्ज्यि बैँकको पर्खालमा वीरगञ्ज महानगरले चलायो डोजर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक अतिक्रमित जग्गामा बनाईएका संरचना हटाउने कार्यलाई आजपनि निरन्तरता दिएको छ । महानगरपालिकाले आज मुख्य नाला अतिक्रमण गरी आदर्शनगरस्थित पूर्वमा रहेको राष्ट्रिय वाणिज्य बैँकको पर्खालमा डोजर चलाएको हो ।

बैँकले निर्माण गरेको करीब २३ फिट पर्खाल महानगरले डोजर लगाएर भत्काएको हो । सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटकपटक आग्रह गर्दा समेत नहटाएपछि महानगर आफैँले जग्गा अतिक्रमण मुक्त बनाउन सुरु गरेको छ ।

लामोसमयदेखि बैँक आफैले जग्गा खाली गराउने प्रतिवद्धता व्यक्त गर्दै आएपनि उक्त कामको बेवास्ता गरेपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमै उक्त स्थानमा डोजर चलाईएको सरसफाई शाखाका अधिकृत सरफुद्धिन मिँयाले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० असार १६,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद