Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको जगरनाथपुरमा आयाेजित नि:शुल्क शिविरमा ४ सय महिलाहरुकाे पाठेघर परिक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १५,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाँउपालिकामा प्रभु हस्पिटल वीरगञ्जको सहकार्यमा महिलाहरुकाे पाठेघर चेकजाँच सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

बिजबनियास्थित बर्थिङ सेन्टर परिससमा आयाेजित स्वाथ्य शिविरमा करिब ४ सय जना महिलाहरुकाे स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार ओैषधी पनि वितरण गरिएको छ ।

गाँउपालिकाकाे स्वास्थ्य शाखाले आयाेजना गरेकाे शिविरमा प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीराेग विशेषज्ञ डाक्टर लक्ष्मी थापा नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीहरुकाे टाेलीले महिलाहरुकाे पाठेघरकाे स्वास्थ्य परिक्षण गरेकाे थियाे ।

शिविरमा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री , वडा नम्बर ३ का वडाअध्यक्ष सुवास यादव लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार १५,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद