Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा जिल्ला अदालतका न्यायाधिश शर्माद्वारा वीरगञ्ज महानगरको न्यायिक समितिको अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ११,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्ला अदालतका न्यायाधिश रामप्रसाद शर्माले वीरगञ्ज महानगरपालिका अन्र्तगत रहेको न्यायिक समितिको अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।

महानगरका उपप्रमुख इम्तियाज आलमले न्यायाधिश शर्मालाई खाँदा तथा दोसल्ला ओढाएर फूलको गुच्छा सहित स्वागत गर्नुभएको हो ।

सो क्रममा न्यायाधिश शर्माले न्यायिक समितिको अनुगमन गर्नुका साथसाथै त्यहाँ रहेका विभिन्न मुद्दाहरुको बारेमा छलफल गर्नुभएको थियो ।

उहाँले न्यायिक समितिले फैसला गरेको मुद्धाको पुनरावेदनमा पठाएको मुद्दा आफुले हेर्ने मौका पाएको बताउदै धेरै मुद्धा सदर गरेको जानकारी दिनुभयो । न्यायाधिश शर्माले न्यायिक समितिले गरेको कार्यको चर्चा समेत गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमाज सिंह, न्यायिक समितिका संयोजक एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको उपस्थिती थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार ११,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद