Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – २३ मा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ४७ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ९,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ज्योति युवा क्लबले सबैठवास्थित मठिया प्रांगणमा आयोजना गरेकोे रक्तदान कार्यक्रममा १२ जना महिलासहित ४७ जनाले रगतदान गरेका छन् ।

सबैठवा युवा समिति र भोलेन्टियर समुह वीरगन्जको सहयोगमा ज्योति युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा रगदान गर्नेहरुलाई भित्ते घडी र प्रशंसापत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तसन्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे नेतृत्वको् टोलीले प्राविधीक सहयोग गरेको थियो ।

रमानन्द कुशवाहाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा वडाअध्यक्ष अवधकिशोर कुशवाहा, समाजसेवी ध्रुब कुशवाहा, भोलेन्टियर समुह वीरगन्जका अध्यक्ष राजन श्रीवास्तव, रातोपाना अनलाइनलका अध्यक्ष श्याम सर्राफ, युवा वचनका अध्यक्ष किशु सर्राफ, हण्ड्रेड ग्रुप अफ पर्साका अध्यक्ष विक्की सर्रााफ, मानव सेवा आश्रमका देवेश गुप्ता , पत्रकार राजेन्द्र सिंह , लालबाबु सिंह , राम मण्डल , सामाजिक अभियन्ता प्रकाश थारु लगायतको सहभागीता रहेको स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० असार ९,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० असार ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद