Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा रेडियो सिमाञ्चल ९५.१ मेगाहर्जको परिक्षण प्रसारण सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल पोष्ट मिडिया प्रालिद्वारा संचालित रेडियो सिमाञ्चल ९५.१ मेगाहर्जले बुधबारदेखि आफ्नो परिक्षण प्रसारण शुरु गरेको छ । सिमा क्षेत्रको सूचना,संगित तथा कला संस्कृतिको जेगर्ना गर्ने उदेश्यका साथ वीरगन्जमा सञ्चालित रेडियो सिमाञ्चलले प्रसारण यात्रा शुरु गरेको हो ।

रेडियोले निकट भविष्यमै नियमित प्रसारणपनि सुरु गर्ने रेडियोका अध्यक्ष मनोज पटेलले बताए । वीरगन्ज १४ श्रीपुरमा आफ्नै स्टेसन टावर राखी रेडियोले परिक्षण प्रशारण शुरु गरेको उनले बताए ।

पर्सामा संचालनमा रहेको विभिन्न रेडियो तथा एफ. एम. स्टेशनको बिचमा स्रोताको माग अनुसारको कार्यक्रम गीत–संगीत,मनोरञ्जनात्मक एवं समाचार मुलक कार्यक्रमहरु प्रस्तुत गर्ने रेडियो सिमाञ्चलले लक्ष्य लिएको पटेलले बताए ।

१०० वाट क्षमताको रेडियो प्रसारणको इजाजत प्राप्त गरेको रेडियो सिमाञ्चलले स्रोताहरुको माग अनुसार प्रसारण क्षमता बढाउदै लाने समेत पटेलले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ७,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद