Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिन्दबासिनीमा ट्याक्टरले कुल्चिएर ११ बर्षिया बालकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ६,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको विन्दवासिनीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं. ३ बस्ने करिमन दास तत्वाका ११ बर्षिया छोरा रामसुरत दास तत्वाको ट्याक्टरबाट खसेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

बुधवार दिउँसो ४ बजे बालक रामसुरत ट्याक्टरमा चढेर बस्न लाग्दा गुडिरहेको ट्याक्टरबाट खसेका थिए । उनका शरिर माथि चक्का परेकोले उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं.३ का सुनिल चौरसीयाकोको ना ५ त ४३२५ नम्वरको ट्याक्टरबाट खसेर उनको मृत्यु भएको हो । ट्याक्टर चालक भने फरार रहेका छन् ।

उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर सिमाप्रहरी चौकी अमरपट्टीमा राखिएको छ । मृतक रामुरत दास तत्वाको पोष्टमाटमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखिएको छ ।

ट्याक्टर धनी सुनिल चौरसीया समेत फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बालक जर्वजस्ती ट्याक्टरको क्याविनमा बस्न खोजेको र चालकले उनलाई ट्याक्टरमा राखेर लैजाने क्रममा खरेर मृत्यु भएको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०८० असार ६,बुधबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०८० असार ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद