Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पुर्णखोपको सुनिश्चितता तथा सरसफाइ पर्वर्धनको लागि राणनिती तयारी तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पुर्णखोपको सुनिश्चितता तथा सरसफाइ पर्वर्धनको लागि राणनिती तयारी तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी सम्पन्न भएको छ ।

स्वास्थ कार्यालय पर्सा मधेस प्रदेश को आयोजनामा दुई दिने पुर्णखोपको सुनिश्चितता तथा सरसफाइ पर्वर्धनको लागि राणनिती तयारी तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी शनिबार सम्पन्न भएको हो ।

सम्पन्न गोष्ठीमा बि.सि.जि,रोटा,पोलियो,एफ.आइ.पि.भि,पि.सि.भि,डिपिटि हेप बि हिब ,दादुरा रुबेला,जे.इ र टि.डि गरि नौ वटा खोप बारे प्रशिक्षण तथा आर्थिक वर्ष ०७४ देखि ०७७ वर्ष को प्रगति विवरण माथी गृहकार्य गरिएको थियो ।

नियमित खोपको तालिकामा एफ आइपिभी खोपको बारे ,छट बच्चालाई खोप दिने तथा डिले सेडुयलबारे विशेष छलफल गरिएको थियो ।

कार्यक्रममा पर्साका विभिन्न पालिका २५ जना स्वास्थकर्मी हरुलाइ पुर्णखोपको सुनिश्चितता तथा सरसफाइ पर्वर्धनको लागि राणनिती तयारी तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी बारे प्रशिक्षण दिएको थियो ।

गोष्ठीमा , पकाहामैनपुर , कालिकामाइ , धोबनी र बिन्दावसनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुखका साथै ती पालिकामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गरि २५ जनाको सहभागीता रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

दुर्ईदिने भएको गोष्ठीमा पालिकामा रहेका हरेक स्वास्थ्य संस्थामा खोप तथा खोपजन्य सामाग्री माग गर्न स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाउने विषयमा प्रशिक्षणपनि दिइएको तथा पूर्णखोप दिगोपना र सरसफाई प्रबर्द्वनको लागि स्थानीय तहमा काम गर्दै आइरहेको र अझै पनि कोही यसबाट छुट्न नहुने गरी प्रशिक्षण दिएको ठाकुरले बताए ।

स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाउने विषयमा प्रशिक्षण तथा अब गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा उनलेे जोड दिएका थिए ।

राजनीति खिच्लो का कारण पुर्ण खोप घोषण गर्न आफ्टायारो भएको धोबनी गाउँ पालिकाका स्वास्थ शाखा प्रमुख सन्जय यदावले प्रस्ट पारेका थिए । कहि ३ वर्ष पहिला पालिकाको वडा नम्बर २ र ४ वडा गरि दुई वटा घोषण भएको यादव ले बताए ।

तर आब यस् वर्ष भित्र यदि कुनै राजनीति खिच्ललो वा बाधा न्पुर्या बाकी को तीन वडा पुर्ण खोप घोषण हुने प्रतिबद्धता गरेका छन् ।

यास्तै बिन्दवासनी गाउँपालिकाको स्वास्थ शाखा ले प्रस्तुत गरेको कार्यक्रम उतकृस्ट प्रस्तुति रहेको र पुर्ण खोप घोषण हुने अवस्थ मा राजनिती दबाब तथा प्रमुख प्रशासकीय आधिकृतको सरुवा ले बाधा पुर्याएको स्वास्थ शाखा प्रमुख नरेश प्रसाद चौहान बताए ।

गोष्ठीमा सहभागी चार वटै पालिकाहरु पुर्ण खोप घोषण हुन बाकि रहेको सहभागी स्वास्थकर्मी हरुले स्वीकारेका थिए ।

सहभागीहरुलाई स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह, जनस्वास्थ्य अधिकृत ठाकुर,भागिर्थ चौधरी जनस्वास्थ्य अधिकृत र मोहनलाल साहले सहजीकरण गरेका थिए ।

एइफ आइ कीट तथा सरसफाइ पर्वर्धन कार्यक्रमका झोला चारवटा पालिकालाइ हस्तान्तरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० असार २,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० असार २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद