Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इन्ट्रेक्ट क्लब अफ गौतम स्कुल द्वारा नि :शुल्क पानी बितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलले नि:शुल्क पानी बितरण गरेकाे छ । वीरगञ्जको घन्टाघर, माइस्थान, संक्रचार्य गेट सम्म पन्द्र सय भन्दा बढीलाई नि:शुल्क पानी बितरण गरिएकाे इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलका अध्यक्ष आलोक यादवले जानकारी दिए ।

केही दिन यता लगातार बढेको तापक्रमका कारण देशभरको जनजीवन प्रभावित भएकोले हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि विभिन्न ठाँउ चापा कलहरु सुकेका कारण सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरणको अभियान थालिएको उनले बताए ।

पानी वितरण कार्यक्रममा प्रकाश डान्स स्टुडियोका अध्यक्ष प्रकाश कर्णले आर्थिक सहयोग गरेका थियो भने क्लबका मेम्बर साथीहरू कृष्ण मिश्र, आनिश गुप्ता, निखिल बर्णवाल, शुर्तिका मान्सि, दिपाशा रौनियार, दिभयान्का चौरासीया, अनुग्या गर्गले भोलिन्टियरमा सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० असार २,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० असार २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद