Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सोमपालले दिलाए नेपाललाई पहिलो सफलता, युएईका कप्तान वासीम आउट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सफलता पाएको छ । नेपालले ३.१ ओभरमा युएईको पहिलो विकेट लिएको हो । युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका छन्।

वासीम ८ बलमा ११ रन जोडेर पेबलियन फर्किएका छन् । १७ रन जोड्दा युएईले पहिलो विकेट गुमाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०८० बैशाख १८,सोमबार
निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्न कैलालीका व्यवसायीको माग
आर्थिक

निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्न कैलालीका व्यवसायीको माग

प्रकाशित : २०८० बैशाख १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद