Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वर्ल्ड लिंक बिरगंज शाखाद्वारा निःशुल्क जुस वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोतीलाल पंडित

वीरगञ्ज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगञ्जमा बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क जुस र चिसो पानी खुवाइएको छ । वर्ल्ड लिंक वीरगञ्ज शाखाले घण्टाघर चोकमा सोमबार  निःशुल्क जुस र चिसो पानी खुवाएको हो ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर  वीरगञ्जको घण्टाघर चोकमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालकहरुलाई निःशुल्क सर्बत र चिसो पानी खुवाइएको बिरगंज वर्ल्ड लिंकका प्रबन्धक अरफात देवानले बताए ।

त्यसअवसरमा बिरगंज वर्ल्ड लिंकका रन्जन यादव, मुकेश पटेल, हृदय साह कानु, कारण शाह, सुरेन्द्र यादव,नवीन साह,राजुलाल ठाँकुर लागयतको उपस्तिथि रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद