Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरलाई हरित शहर बनाउने अभियान अन्तर्गत शुक्रबार वृक्षाराेपण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरलाई हरित शहर बनाउने अभियान अन्तर्गत शुक्रबार वृक्षाराेपण गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवन र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुक्त आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको सहयोगमा वृक्षरोपण गरिएको हाे ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित ईदगाह चाेकदेखिकाे सडक छेउ र खाली जग्गामा विभिन्न प्रजातिका ४ सय वटा विरुवाहरु राेपिएकाे ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति काठमाडौंका अध्यक्ष डा.किरण पौडेलको प्रमुख आतिथ्यता एंव खेतानको अध्यक्षतामा आयोजित वृक्षाराेपण कार्यक्रममा विशिष्ठ अतिथी वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम रहेका थिए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ,वडा नम्बर २ का वडाध्यक्ष महम्मद रेयाज मियाँ,पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दास, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी , सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराई, प्रहरी निरीक्षक विदुर शिवाकोटी लगायतको सहभागीता थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद