Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गर्मीका कारण ठोरी गाउँपालिकाका विद्यालयहरु ४ दिनका लागि बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको ठोरी गाउँपालीकाले पनि अत्यादिक गर्मी बढेको भन्दै ४ दिनका लागि गाउँपालिकाका भित्र संचालित सम्पुर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बढ्दो गर्मीका कारण पठनपाठन कार्य र बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई ध्याममा राख्दै विद्यालयहरुको पठनपाठन बन्द गरिएको हो।

आज गरिएको निर्णय अनुसार आगामी मंगलबार जेठ २३ गते देखि २६ गते  सम्म वर्षे बिदा बाट कट्टा हुने गरी ४ दिन बिधालय बन्द गर्न लागिएको गाउँपालिका द्वारा जारी गरीएको सुचनामा उल्लेख गरिएको छ। पर्सामा अत्याधिक गर्मीका कारण धेरै जस्तो स्थानीयतहले बिधालयको पठनपाठन बन्द गरेका छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद