Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

अम्बाती रायडुले गरे सन्यासको घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१५ जेठ । आइतबार सन्यासको घोषणा गर्दै क्रिकेटर अम्बाती रायडुले आज रातिको आईपीएल फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताएका छन् । साथै उनले अब यो निर्णयमा यु टर्न नलिने बताए ।

यद्यपि आइपीएल फाइनल आइतबार राति वर्षाका कारण हुन सकेन । फाइनलको लागि रिजर्भ डे राखिएकोले अब फाइनल खेल आज सोमबार पहिलेकै समयमा हुनेछ ।

उनले ट्वीटमा भनेका छन् कि उनले आईपीएलका दुई उत्कृष्ट टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका लागि १४ सिजनमा २०४ खेल खेलेका छन्। यसबाहेक ११ प्ले अफ, ८ फाइनल खेल र ५ ट्रफी पनि देखेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद