Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बर्दियामा साढे १४ लाख मूल्य बराबरको अवैध काठ बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बर्दियामा प्रहरीले भारी परिमाणमा चिरान काठ बरामद गरेको छ । मधुवन नगरपालिका वडा नम्बर ३ बाट सिसौ, साल, खयर जातका अवैध चिरानी गरेका काठ प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोली तथा सब वन डिभिजन कार्यालय खाता बर्दियाका वन अधिकृत सन्तोष चौधरी समेतको टोलीले शनिबार बेलुकी अवैध काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

मधुवन निवासी स्थानीय धर्मबहादुर खत्रीको खाली घर, तथा निजको मकैवारी, विपतपुरस्थित बालकुमारी समील तथा फर्निचर उद्योगबाट २ सय ८३ दशमलव ६१ क्युफिट काठ बरामद भएको हो।

काठको मूल्य १४ लाख ६५ हजार ५५५ रुपैयाँ हुनआउँछ। बरामद काठ सव डिभिजन वन कार्यालय सानोश्री बर्दिया बुझाएको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद