Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सवैठवामा सडक निर्माण कार्य स्थगित गर्न अदालतको आदेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,२२ बैशाख । पकाहामैनपुर गाँउपालिकाको कार्यालयले किता नम्बर ६१ मा गर्न लागेको सडकको निर्माण कार्य स्थागित गर्न जिल्ला अदालत पर्साले आदेश दिएको छ ।

पालिकाको वडा नम्बर ५ सवैठवामा नियम बिपरित सडक निर्माण गरिरहेको बिरुद्धमा स्थानिय जग्गाधनी सत्यनारायण सहनी र पानालाल सहनीले पालिका प्रमुख सहित चार जना बिरुद्ध बैशाख १४ गते अदालतमा मुद्दा दायर गरेका थिए ।

बैशाख २१ गते सो मुद्दाको फैसला सुनाउदै अदालतले किता नम्बर ६१ हाल ५५ को जग्गामा कानुन बमोजिम बाहेक सडक निर्माणको कार्य नगर्नु नगराउनु बिपक्षीको नाममा अन्तरकालिन आदेश जारी गरेको छ ।

पिडित सहनीद्ववले पालिका प्रमुख सुरेश प्रसाद मेहता, उपप्रमुख सरफुन नेशा,अमिन धुपलाल प्रसाद यादव र प्रमुख प्रशासकिय अधिकृतलाई बिपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद