Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको पानीटंकीमा रहेको प्रकाश ईन्टरनेश्नल एजुकेशन प्रा.लि.को उदघाटन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २१ बैशाख । प्रकाश ईन्टरनेश्नल एजुकेशन प्रा.लि. वीरगंजको बुधबार एक समारोहका बिच उदघाटन सम्पन्न भएको छ ।

वीरगंज–८ पानीटंकी प्रभु हस्पिटल रोड डा. गजुरेलको क्लिनिकको सामुनेमा रहेको एजुकेशन प्रा.लि.कार्यालयको वीरगंज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्णले रिबन काटेर उदघाटन गरेका थिए ।

उदघाटन गर्दै प्रमुख अतिथि कर्णले यो प्रा.लि.बाट विदेश पढन जाने कुनै पनि नेपाली विद्यार्थी कुनै किसिमको समस्यामा नपरुन भन्दै हार्दिक बधाई सहित सफलताको कामना गरेका थिए । यो संस्थाबाट विदेश गएका एक जना विद्यार्थी सफल भएर आएपछि सोही विद्यार्थीले यसको प्रचार प्रसारमा सहयोग गर्ने बताएका थिए ।

यो संस्थाले भारत, बंगलादेश, चीन, ईटाली, क्यानाडा, फिलिपिन्स लगायतका देशहरुमा ईन्जिनियरिङ्ग, व्यवस्थापन, स्वास्थ्य विज्ञान, पारामेडिकल लगायतका कोर्षहरु पढनका लागि यहाँबाट पठाईने एजुकेशन प्रा.लि.का प्रोपराईटर जयप्रकाश चौरसियाले बताए ।

उदघाटन समारोहमा आम जनता पार्टीका जिल्ला सदस्य एवं युवा नेता संजिव गुप्ता, त्यसैगरी रबिन्द्र कुमार दास, अर्जुन गुप्ता, प्रविण दारुका लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद