Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

पर्साको पटेर्वासुगौली गाउँपालिकाका कार्यालय सहयोगीको निधन भएपछि भोली शोक विदा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पटेर्वासुगौल गाउँपालिकाले भोली शोक विदा दिएको छ ।

एकजना कर्मचारीको दुर्घटनामा परी निधन भएपछि गाउँपालिका कार्यालय र मातहातका वडा कार्यालय मात्र बन्द रहने गरी शोक विदा दिइएको हो ।

सोमबार राती एउटा सूचना जारी गर्दै वडा नम्बर ४ मा कार्यरत कार्यालय सहयोगी नीञ्जन महतो थारुको निधन भएको शोकमा विदा दिइएको जनाएको छ ।

गाउँपालिका अन्तर्गतका शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायातमा भने विदा छैन । चौधरीको दुर्घटनामा परेर मृत्यु भएको बुझिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद