Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

दूर्गा पूजा सेवा समिति रानीघाट द्वारा रक्तदान कार्यक्रम सम्पन्न, ७ महिलासहित ७० जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित रानीघाट चोकमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दूर्गा पूजा सेवा समिति रानीघाटले शनिबार आयोजना गरेको कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको आयोजकले जनाएका छन् ।

समितिका अध्यक्ष सतिश सिंह राजपुतको सभापतित्व एवम् नेपाली कांग्रेसका नेता तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सदस्य पन्नालाल साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ७ महिलासहित ७० जनाले रक्तदान गरेका छन् ।

समितिले प्रत्येक ६ महिनामा नयाँ वर्ष र दशैँको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यसपटक नेपाली नयाँ वर्षको अवसरमा १९ औँ पटक रक्तदान आयोजना गरिएको अध्यक्ष राजपुतले जानकारी दिए ।

दूर्गा पूजा सेवा समितिको नामबाट विक्रम सम्वत् २०८० सम्म एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने उद्देश्यसहित रक्तदान आयोजना हुँदै आएको उनले बताए । उनले यसपटक दशैंमा आफूहरुले हालसम्म सङ्कलित चन्दाको रकमबाट एम्बुलेन्स खरिद गर्नेप्रयास गरीरहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० बैशाख १६,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद