Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा छड बोकेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । छड बोकेर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ट्याक्टरमा ठोक्किएर एक युवकको घटनास्थलमै ज्यान गएको छ ।

बिहिवार राति ८ बजेतिर वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडीबाट जाँदै गरेको बा ८० प ४०२१ नम्बरको मोटरसाइकल कलैया उपमहानगरपालिका वडा नम्बर २३ स्थित शिवम पेट्रोल पम्प नजिकै ठोक्किदा एक युवकको ज्यान गएको हो ।

छड लोड रहेको ट्याक्टरमा ठोक्किदा मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २१ निवासी २५ वर्षीय राजन कुमार रामको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट मुचुल्का उठाएर शबलाई पोस्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीकाअनुसार ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद