Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३८ लाख मूल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १९,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बिल विजकभन्दा बढी सामग्री लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा विभिन्न किसिमको खुद्रा, हार्डवेयर तथा औषधीहरू लोड रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चैत्र ७ गते वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको अवाव्स्थामा घण्टाघर निजैकैबाट नियन्त्रणमा लिएको थियो ।

ट्रक पक्राउ गरिएको विषयमा पर्सा प्रहरीले जारी गरेको प्रेस नोटकाअनुसार वीरगञ्ज-८ घण्टाघर स्थित सडकखण्डबाट ना.५ ख ९६१३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा औषधीहरू चेकजाँच गर्दा उपलब्ध विल विजकमा उल्लेख गरिएको मात्रभन्दा धेरै रहेको पाइएको थियो ।

सोको आधारमा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले बताए । डिएसपी बुढाथोकीकाअनुसार ट्रकबाट अनूमानित ३८ लाख ८० हजार ३८५ रुपैयाँ बराबरको मालसामान बरामद गरिएको छ ।

बरामद मालसामानलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज चैत्र १९ गते बारा जिल्लास्थित राजश्व अनुसन्धान कार्यालय बुझाइएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद