Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

टायर बालेर ठाकुरराम क्याम्पसमा विद्यार्थीले गरे प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – वीरगञ्जको ठाकुरराम क्याम्पसमा विद्यार्थीहरुले बुधबार दिउँसो टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गरेका छन्।
टायर बालेको थाहा पाएपछि क्याम्पस पुगेको प्रहरी टोलीले आगो निभाएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ।
पत्रमा ठाकुरराम क्याम्पसमा पनि रोकिएको स्ववियु निर्वाचन गराउन भनिएको छ।
‘यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको होरु तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ पत्रमा भनिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद