Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलको सहज जित, क्रिस्टल प्यालेस ४–१ गोल अन्तरले पराजित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ६,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा आर्सनलले फराकिलो जित निकालेको हो ।

खेलको २८औँ मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ४३औँ मिनेटमा बुकायो साकाले गोल गरे भने ५५औँ मिनेटमा ग्रानिट जाकाले गोल गरे । यस्तै खेलको ७४औँ मिनेटमा बुकायो साकाले फेरि अर्को गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।

क्रिस्टल प्यालेसका लागि खेलको ६३औँ मिनेटमा जेफ्री श्लपले एक गोल गरे । जितसँगै आर्सनलले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी बढाएको छ । आर्सनलले २८ खेलमा ६९ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६१ अङ्क छ । यस्तै, तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५० अङ्क छ । क्रिस्टल प्यालेस २७ अङ्कका साथ अङ्क तालिकाको १२औँ स्थानमा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु
खेलकुद

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद