Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिन्दाबासिनी गाउँपालिकाद्वारा विपदबाट प्रभावित ३२ जनालाई ५ हजार दरले राहत वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १९,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ माघ ।  पर्साको बिन्दाबासिनी गाउँपालिकाले विभिन्न विपदबाट प्रभावित ३२ जनालाई ५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने भएको छ ।

आगलागी, वर्षा, हावाहुरी, आगजनी, पानी, रुख ढलेको तथा हुरीले घर एवं सामानमा क्षति पुगेका ३२ जनालाई राहत वितरण गर्न लागिएको हो । प्रमुख प्रशासकीय अधिकृत राजु साहले सूचना निकालेर ०७५ सालदेखि हालसम्म प्राकृतिक विपदबाट घर तथा सामानहरुमा क्षति भोगेका ३२ जनाको नामको सूची नै सार्वजनिक गर्नुभएको छ ।

कनैया दास तत्वा, इजरायल अहमद, चन्द्रिका पडिंत, असमुलाह अन्सारी, शंकर लगायतको नाम सूचीमा छ । वडा नम्बर २, ३, ४ र ५ का ३२ जनालाई माघ २२ गते जनही ५ हजार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिनुभयो ।

थप जानकारीका लागि कार्यालयका नायव सुब्बा रामप्रवेश साहलाई मोबाइल नम्बर ९८५५०२१३२७ मा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ ।

न्यू युथ क्लब अफ नगवा
आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ १९,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद