Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नाबलिक किशोरीको बलात्कार गरेको आरोपमा बाराबाट भारतीय नागरिक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २०,बुधबार
A A
file photo

file photo

5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २० पुष । नाबालिक किशोरीलाई बलात्कार गरेको आरोपमा बाराबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बारा प्रहरीले १५ वर्षीय एकजना किशोरी बलात्कार गरेको आरोपमा भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षका लालबाबु चौधरी पक्राउ गरेको हो ।

यही पुष १५ गते साँझको समयमा चौधरीले स्थानीय ती किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।

कपडाको व्यवसाय गर्ने चौधरी निजगढमा डेरा लिएर बस्दै आएका थिए । उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ पुष २०,बुधबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ पुष २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद