Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा पनि मनाइयो,पूर्व राजा महेन्द्रको जन्मजयन्ती

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०१ पुष । पूर्व राजा महेन्द्र वीर विक्रम शाहको १ सय औँ जन्मजयन्ती वीरगञ्जमा पनि मनाइएको छ । देशभक्त राज्यभक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा जन्मजयन्ती मनाइएको हो ।

सो अवसरमा संस्थाका केन्द्रीय उपाध्यक्ष राजकिशोर चौवे, पर्सा जिल्ला अध्यक्ष सतिश श्रीवास्तव, समाजसेवी पशुपति विक्रम साह, ऊशा शाह, हिरा बहादुर चन्द, नागरिक संघर्ष समितिका संयोजक अब्दुल सतार अंसारी, वीर गोर्खालीका संयोजक बिरेन्द्र थापा, नेपाल विद्यत परिषदका रामनारायण शाह, अणु राणा, रबी कुमार लाठ लगायतको उपस्थिती रहेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ पुष १,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ पुष १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद