Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समानुपातिकमा कटायो थ्रेसहोल्ड रवि लामिछानेको पार्टीले

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,०८ मंसिर – समानुपातिकमा थ्रेसहोल्ड रवि लामिछानेको पार्टीले कटाएको छ । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ थ्रेसहोल्ड कटाएको छ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाले ३ लाख १२ हजार ६२७ मत ल्यएको छ। रास्वपा अहिले तेस्रो स्थानमा रहेको छ।

समानुपातिकतर्फ पहलो नम्बरमा नेकपा एमालेले ६ ला ११ हजार ४२० मत ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ८० हजार ६१० मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले २ लाख ७९ हजार ७७६ र राप्रपाले १ लाख ६९ हजार ५९३ मत ल्याएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद