Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कर्णकालागी पर्सा क्षेत्र नम्बर १ मा कानुन व्यवसायी पुगेर मत मागने प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २१ पर्सा ।पर्सा क्षेत्र नं १ का प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार लक्ष्मणलाल कर्णले कानुन व्यवसायीसँग छलफल गरेका छन । पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कर्णले कानुन व्यवसायीसँग सोमबार छलफल गरेका हुन । वीरगञ्ज स्कुल अफ लको अयाोजनामा भएको छलफल कार्यक्रममा उनले कानुन व्यवासायीको साथ आफूलाई आवश्यक रहेको बताएका थिए । छलफलको क्रममा कानुन ब्यावसायीहरु मँगलबारदेखि नै क्षेत्र नम्बर १ का हरेक वडामा पुगेर मत मागने प्रतिबद्धता जनाएका छन ।

उनीहरुले कर्णको पक्षमा प्रचार प्रसार टोली नै बनाएर मत माग्ने भएका छन ।कार्यक्रममा आफनो मन्त्बय राख्दै अधिबक्ता पन्नालाल गुप्ताले उम्मेदवार कर्ण कानुन ब्यावसायी परिवार भित्रको ब्यक्ति भएको सँबिधान सभामा सशक्त आवाज उठाएको,वीरगञ्जमा उच्च अदालतको ईजलाश ल्याएकोले कानुन ब्यावसायीहरुसित कर्णको पक्षमा मत माग्न आग्रह गरेका थिए । अर्का बक्ता बरिष्ठ अधिबक्ता रामेशवर सेढाईले उम्म्ेदवार कर्ण सँबिधान र कानुनको बिज्ञ भएको,सँघिय सँसदमा कानुन बनाउन बिशेष योग्दान दिएकोले क्षेत्र नम्बर १ का अन्य उम्मेदवारहरु भन्दा उत्कृष्ट सबल,बलियो र सशक्त उम्मेदवार भएकोले उनलाइ बिजयी कानुन ब्यावसायीहरु लाग्नु पर्ने कुरामा जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद