Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

महिला तथा पुरुष कबड्डी खेलमा पर्सा फाईनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ५,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि मधेस प्रदेशस्तरीय छनोट कबड्डीमा पर्सा अगाडी छ । छनौट प्रतियोगिता पर्साको वीरगंजमा मधेस प्रदेश स्तरीय महिला तथा पुरुष कबड्डी छनौट प्रतियोगितामा महिला तर्फ रौतहट र पर्सा तथा पुरुष तर्फ बारा र पर्सा विच खेल भएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत मधेश प्रदेश महिला तथा पुरुष कबड्डी छनौटमा बुधबार सेमीफाइनल खेलमा महिला तर्फ रौतहट ३९ र पर्सा ४४ अंक त्यस्तै पुरुष तर्फ बारा ४५ र पर्सा ५२ अंकले बिजयी हासिल गरेको थियो । विहीबार मधेस प्रदेश स्तरीय महिला तथा पुरुष कबड्डी फाईनल खेल पर्सा र धनुषा बिच महिला पुरुष दुईवटै हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद