Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

महिला तथा पुरुष कबड्डी खेलमा पर्सा फाईनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ५,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि मधेस प्रदेशस्तरीय छनोट कबड्डीमा पर्सा अगाडी छ । छनौट प्रतियोगिता पर्साको वीरगंजमा मधेस प्रदेश स्तरीय महिला तथा पुरुष कबड्डी छनौट प्रतियोगितामा महिला तर्फ रौतहट र पर्सा तथा पुरुष तर्फ बारा र पर्सा विच खेल भएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत मधेश प्रदेश महिला तथा पुरुष कबड्डी छनौटमा बुधबार सेमीफाइनल खेलमा महिला तर्फ रौतहट ३९ र पर्सा ४४ अंक त्यस्तै पुरुष तर्फ बारा ४५ र पर्सा ५२ अंकले बिजयी हासिल गरेको थियो । विहीबार मधेस प्रदेश स्तरीय महिला तथा पुरुष कबड्डी फाईनल खेल पर्सा र धनुषा बिच महिला पुरुष दुईवटै हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद