Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विपन्न परिवारलाई पुरानो कपडा वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २,बिहीबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०२ भदौ । पर्सामा विपन्न परिवारलाई पुरानो कपडा वितरण गरीएको छ । वीरगञ्ज महानगर भित्र रहेका गरिब तथा विपन्न परिवारलाई १५० थान पुरानो कपडा वितरण गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, व्यवस्थित वीरगञ्ज अभियान, वुमन क्रियसन्सको संयुक्त आयोजनामा विपन्न परिवारलाई पुरानो कपडा वितरण गरिएको हो ।
हुनेले नहुनेलाई दिने सामाजिक परम्परालाई स्थापित गर्न गरिब विपन्नलाई पुरानो कपडा निशुल्क वितरण गर्ने कार्यको अभियन सुरु गरिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
आफु निर भएको बढी कपडाका कारण ‘कतिपय मानिसहरुले एक पटक लगाएपछि अर्कोपटक त्यो कपडा लगान नरुचाउने तथा पुरानो भनेर कपडा फालिदिने गर्छन् ।
यस्ता कपडालाई हामीले घर घरबाट जम्मा गरी अरुका लागि काम लाग्न सक्छ र राम्रा कपडाहरु छानी ं, धोएर वितरण गर्ने गरेको अध्यक्ष खेतानले जानकारी दिए । जसलाई आवश्यक हुन्छ, निःशुल्क लैजानुहुन्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

तीन महिनादेखि सडक जलमग्न, नागरिकको स्वास्थ्य जोखिममा – परवानीपुर गाउँपालिकाको मौनता कहिलेसम्म ?

प्रकाशित : २०७९ भाद्र २,बिहीबार
विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०७९ भाद्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद