Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पत्रकारिता छोडेर राजनीतिमा आउनु :प्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २३,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सम्पन्न भएको छ । बिरगंज महानगरपालिका को सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा को आयोजना मा दुई दिने तालीम बिहिवार सम्पन्न भएको हो । छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह पत्रकारलाई कुनै पार्टी तथा कसैको मुख पात्र भएर काम नगर्न सुझाव दिनु भयो । पछिल्लो समयमा भएको स्थानीय निर्वाचनमा मैले हेरे कि केही पत्रकारहरु राजनीतिमा बढी सक्रिय भएको सिंहले बताए । प्रमुख सिंहले भने यदि राजनीति नै गर्नु छ भने पत्रकारिता छोडेर राजनीतिमा आउनु सुझाव दिए ।
तालिमको पहिलो र दोस्रो दिन सूचना ,सञ्चार , समाचार के हो ? विषय बारे प्रशिक्षण दिएको थियो ।
कुन कुन माध्यम बाट समाचार गर्ने ,सञ्चार क्षेत्रमा रहिरहन आफुलाइ प्राविधिक तथा लेखा सीप को निखार लेयाउनु पर्यो बारे तालिममा छलफल गरिएको थियोे ।
नेपाल पत्रकार महासंघ पर्सा को सभाहलमा भएको सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय का सचिव दिपेन्द्र चौहान,मधेस प्रदेश महासचिव श्याम बन्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालीमको अध्यक्षता पत्रकार महासंघ पर्सा का अध्यक्ष अनुप तिवारीले गरेका थिए । कार्यक्रम संचालन पत्रकार महासंघ पर्साका सचीव भूषण यादवले गरेका थिए ।छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम पर्साका विभिन्न सञ्चारमाध्यमका ३९ जना सञ्चारकर्मी हरुको सहभागीता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ असार २३,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ असार २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद