Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २२,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सुरु भएको छ । बिरगंज महानगरपालिका को सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा को आयोजना मा दुई दिने तालीम बुधबार सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले तालीम को उद्घाटन ब्यानर पढेर गरेका थिए । अब पत्रकारिता परिवर्तनका लागी छुट्टाछुट्टै तालिम को अयोजन गर्ने उनले बताए । जस्तै पछिल्लो समय देश तथा पर्सा जिल्लामा रहेका पत्रकारले सबै बिटका पत्रकारिता एकले गर्नु परे को अवस्थ रहेको तथा सो अवस्थको शुधार गर्न तालिम आवश्यक रहेको उनले बताए ।आब को पर्सा जिल्ला मा रहेका बिट पत्रकारिता गर्नेलाई छुट्टाछुट्टै तालिम दिने ब्यवस्थापन गर्न नेपाल पत्रकार महासंघ पर्सालाई सुझाव दिनुभयो । जस्तै फोटो खिच्ने लाई फोटोग्राफी सम्बन्धि ,अर्थिक पत्रकारिता गर्नेलाई अर्थिक सम्बन्धि ,स्वास्थ क्षेत्रमा पत्रकारिता गर्नेलाई स्वास्थ्य सम्बन्धि बारे तालीम को ब्यवस्थापन गर्ने सुझाव चौहानले दिए । कान्तिपुुर पत्रीका का वरिष्ठ सह सम्पादक घनश्याम खड्काले उक्त तालिमका प्रशिक्षण दिएका थिए ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचीव श्याम बन्जाराले अफनो पेशा प्रती ईमानदार हुन् तालीममा सहभागी संग अग्रह गरेका छ्न । केहि दिन यता पर्सा जिल्लाको पत्रकारितामा समाचार खण्डनको प्रवृत्ति बढेकोले तालिमको आवश्यक रहेको बताए । तालिम उद्घाटन सत्रका अध्यक्षता नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको गरेका थिए । कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ पर्साका काेषाध्यक्ष संजिब मिश्रले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

प्रकाशित : २०७९ असार २२,बुधबार
बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०७९ असार २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद