Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घरको छतबाट खसेर महिलाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

जलेश्वर,। गौशालामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका– ५ एक घरमा डेरा गरि वस्दै आएका जलेश्वर नगरपालिका–४ सुगा घर भएको २६ वर्षीया पुनम महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो ।
छतमा कपडा सुकाउनका लागि राखिएको कपडा राति साढे दश बजे तिर टिपने क्रममा खुट्टा चिप्लीएर अचानक पुनम छतबाट तल खसेकी उहाँको घटनास्थलमै मृत्यु भएको मिश्रले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०७९ असार १२,आईतवार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद