Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका रामक्षत्रीप्रसाद कुर्मी विजयी भएका हुन् । उनले दुई हजार ९१७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी लोसपाका जगतनारायण महतोले दुई हजार ४४३ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार लालबाबुप्रसाद यादवले दुई हजार ४२६ मत ल्याउँदा जसपाका सन्जुसाह कानुले एक हजार ९६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
उपाध्यक्षमा निर्वाचित एमालेकी सुगान्धीदेवी कानुले तीन हजार २३२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाबाट उमेदवार बनेकी सावित्री देवीले दुई हजार ३८७ मत पाएकी छन् ।
यस्तै, कांग्रेसकी उम्मेदवार कुराननेसा खातुन दुई हजार १९४ मतका साथ तेस्रो भइन् । जसपाकी विन्दुकुमारी देवीले एक हजार ५७३ प्राप्त गरिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ जेष्ठ ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद