Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उप मेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रको  महानगरमा चर्चा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महानगरमा उप मेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रको  महानगरमा चर्चा हुदैँ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वीरगञ्ज महानगरमा उप मेयरको टिकट पार्टीबाट नपाउदा स्वतन्त्र उम्मेदवार दिएकी मिश्रले घरदैलो अभियानमा चर्चा महानगर भित्र हुदैँ छ । गुलाफ छाप चुनाव चिन्ह लिदै महानगरको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । घर घरमा पुग्नुभएकी मिश्रालाई नगरवासिको माया प्रेम सधै पाएको छ । चुनावी जस्तो सुकै परिस्थती भए पनि नगरवासी महिला,पुरुष,यूवा सबैबाट सहयोग साथ पाउने आशा व्यक्त देखएिको मिश्राले बताइन् ।
आज वीरगञ्ज महानगरको गा्रमिण २४ र २५ वडा लगायत ईनरवा, नगवामा घरदैलो कार्यक्रममा बोल्दै राजनितीमा महिलाहरुलाई जहिले पनि विभेदमा परीएको देखिन्छ । यसपाली पनि अधिकान्स दलहरु प्रमुख र उप प्रमुख पदमा उम्मेदवारीका लागी टिकट समेत नदिनु महानगरको दु्रभाग्य रहेको बताउनु भयो । कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ । नगरवासिको चाहना अनुसनर आफु उम्मेदवारी दिएको बताउनु भयो ।
विभिन्न ठुला पार्टीहरुको सामना गर्दै विभिन्न चुनौती, वाधा अडचन भए पनि घर घर सबैको माया र आर्शिवादको लागी आएको भन्दै यसपलिको उप मेयरमा गुलाफ छापमा मतदान गर्न आग्रह गर्नु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद