Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उप मेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रको  महानगरमा चर्चा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महानगरमा उप मेयरको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रको  महानगरमा चर्चा हुदैँ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वीरगञ्ज महानगरमा उप मेयरको टिकट पार्टीबाट नपाउदा स्वतन्त्र उम्मेदवार दिएकी मिश्रले घरदैलो अभियानमा चर्चा महानगर भित्र हुदैँ छ । गुलाफ छाप चुनाव चिन्ह लिदै महानगरको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । घर घरमा पुग्नुभएकी मिश्रालाई नगरवासिको माया प्रेम सधै पाएको छ । चुनावी जस्तो सुकै परिस्थती भए पनि नगरवासी महिला,पुरुष,यूवा सबैबाट सहयोग साथ पाउने आशा व्यक्त देखएिको मिश्राले बताइन् ।
आज वीरगञ्ज महानगरको गा्रमिण २४ र २५ वडा लगायत ईनरवा, नगवामा घरदैलो कार्यक्रममा बोल्दै राजनितीमा महिलाहरुलाई जहिले पनि विभेदमा परीएको देखिन्छ । यसपाली पनि अधिकान्स दलहरु प्रमुख र उप प्रमुख पदमा उम्मेदवारीका लागी टिकट समेत नदिनु महानगरको दु्रभाग्य रहेको बताउनु भयो । कुनै महिलालाई समस्या भए समस्या बुझने महिलानै चाहिन्छ । नगरवासिको चाहना अनुसनर आफु उम्मेदवारी दिएको बताउनु भयो ।
विभिन्न ठुला पार्टीहरुको सामना गर्दै विभिन्न चुनौती, वाधा अडचन भए पनि घर घर सबैको माया र आर्शिवादको लागी आएको भन्दै यसपलिको उप मेयरमा गुलाफ छापमा मतदान गर्न आग्रह गर्नु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद