Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेसले वडा नम्बर ३ मा बृहत घरदैलो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज  । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसले बृहत घरदैलो गरेको छ । वीरगंज महानगरपालिका वडा नं ३ को चौतर्फी विकासको योजना सहित नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार अनवर हुसेनले घर दैलो कार्यक्रम गरेका छन ।
भ्रष्टाचार रहित वडाको निमार्ण र सरकारी सुबिधामा सबको पहुच सहितको नारा लिएर नेपाली काग्रेस वडा नं ३ को अनवर हुसेन सहितको टोलीले जनता दर्शन गरी आफनो कुरा स्पष्ट राखेका छन ।
नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई जिताउन नेपाली काग्रेसका बुथ वडा कार्यालयका सभापति शेख निजामुदिनले पनि वडाबासीसँग अपिल गरेका छन् । वडाअध्यक्षको उम्मेदवार हुसेनले पनि आफु वडामा निर्वाचित भए महिला,बालबालिका तथा वृद्धवृद्धाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताए । घर दैलो तथा जनता दर्शन र्कायक्रममा वडाबासीको उल्लेखनिय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद