Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त वीरगञ्ज अभियान” अन्तर्गत वडा नं। २५ को सिर्सिया स्वास्थ्य चौकीमा बिहीबार क्षयरोग खोजी तथा परीक्षण शिविर सम्पन्न गरिएको छ।

शिविरमा एआई प्रविधियुक्त एक्सरे सेवामार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ। परीक्षणका क्रममा ५० जनामा क्षयरोगको आशंका देखिएपछि थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि पठाइएको छ।

महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार समुदायस्तरमै पुगेर क्षयरोगको पहिचान, परीक्षण र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

उनले प्रारम्भिक अवस्थामै रोग पहिचान गरी उपचार प्रक्रिया सुरु गर्न सकिए क्षयरोग नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महानगरपालिकाले पछिल्लो समय प्रविधिमैत्री स्वास्थ्य सेवामार्फत संक्रामक रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न वडामा नियमित परीक्षण अभियान सञ्चालन गर्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद