Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पहिलो मधेशी प्रधानमन्त्री बनेको अवसरमा वीरगञ्जमा युवाद्वारा दीप प्रज्वलन, बलेन शाह लाई बधाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र १३,शुक्रबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सामा फरक सोच र सक्षम नेतृत्वका रूपमा परिचित युवा व्यक्तित्व बलेन शाह पहिलो मधेशी प्रधानमन्त्री बनेको अवसरमा दीप प्रज्वलन गरेका छन्। वीरगञ्ज महानगरपालिका–१५ का जागरुक युवाहरू नेशनल मेडिकल कलेज स्थीत दीप प्रज्वलन साथै बधाई व्यक्त गरेका छन्।

शुकरबार साँझ एक कार्यक्रम को आयोजना स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता को साथ बधाइ तथा शुभकामना दिँदै दीप प्रज्वलन गरेका थिए ।

युवाहरूले देशमा नयाँ राजनीतिक अध्यायको सुरुवात भएको भन्दै उत्साह प्रकट गरेका थिए। दीप प्रज्वलन कार्यक्रममार्फत युवाहरूले सकारात्मक सोच, सुशासन र विकासमुखी नेतृत्वको अपेक्षा समेत व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी युवाहरूले बलेन शाह को उदयले नेपाली राजनीतिमा नयाँ ऊर्जा थपिएको बताएका छन्। उनीहरूले परम्परागत राजनीतिक शैलीभन्दा फरक, पारदर्शी र परिणाममुखी कार्यशैलीको अपेक्षा राख्दै देशको समग्र विकासमा उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

स्थानीय युवा अगुवाहरूले मधेशी समुदायबाट पहिलो पटक प्रधानमन्त्री बन्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले समावेशी शासन प्रणालीलाई थप सुदृढ बनाउने धारणा राखेका छन्।

उनीहरूले सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ चैत्र १३,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ चैत्र १३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद